गैरकानुनी सिमा पार गरेर अमेरिका आउनेलाई शरण नदिने नियमको तयारी

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरुले एसाइलम आवेदन दिन नपाउने नियमको तयारी गसररहेको छ । यस्तो नियम लागु भएमा अमेरिकी अध्यागमन कानुनमा नाटकीय परिवर्तन हुनेछ । यस्तो ड्राफ्टबारेको समाचार पहिलोपटक भक्समा प्रकाशित भएको थियो । अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनमा अमेरिकाको तोकिएको वा कुनैपनि सिमानामा आउने व्यक्तिले आफ्नो देशमा … Continue reading गैरकानुनी सिमा पार गरेर अमेरिका आउनेलाई शरण नदिने नियमको तयारी