अमेरिकाको जन्मदिनको पूर्वसन्ध्यामा अध्यागमनका ओबामाकालिन २४ निर्देशिका खारेज

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ता जेफ सेसनले अध्यागमनबारेका कैयन पूराना निर्देशिकाहरु आउटडेटेड र अनावश्यक रहेको भन्दै खारेज गरिदिएका छन् । जसमा एसायली र रिफ्युजीहरुलाई काम गर्ने अधिकारबारे रोजगारदाताले जान्नुपर्ने नियम लगायत रहेका छन् । त्यस्तै अर्को एउटा निर्देशिका कसरी अध्यागमन सम्बन्धि रोजगारको विभेद हटाउने भन्ने सन्दर्भको रहेको छ । मंगलबार जेफ सेसनले आप्रवासीमैत्री कैयन निर्देशिकाहरु … Continue reading अमेरिकाको जन्मदिनको पूर्वसन्ध्यामा अध्यागमनका ओबामाकालिन २४ निर्देशिका खारेज