अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण
सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ । बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका छन् । मानव तस्करहरुले नक्कली पारिवारिक युनिट खडा गरेर कागजपत्रविहिनहरुलाई अमेरिका छिराउने क्रम बढेपछि अमेरिकी सरकारले … Continue reading अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed