राजन थपलियालाई १० प्रश्न : प्रेमदेखि सेक्ससम्म

राजन थपलिया न्युयोर्क निवासी युवा लेखक हुन् । उनी लेखकमात्र होइन्, राम्रो पाठक समेत हुन् । उनले १६ बर्षको उमेरमा नै ३ हजार भन्दा धेरै पुस्तक अध्ययन गरेका थिए । हालसम्म उनी ७ हजार भन्दा धेरै पुस्तकहरु पढेको दाबी गर्छन् । पुस्तक लेखनबाहेक थपलियाका अन्य रुचीबारे खसोखाससँग र्यापिड फायर कुराकानी । पढेकामध्ये सबैभन्दा मन परेको … Continue reading राजन थपलियालाई १० प्रश्न : प्रेमदेखि सेक्ससम्म