सेयर बजारमा आजदेखि अनलाईन काराेवार सुरु
प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार
आर्थिक बर्ष ०७५-७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।