आज टीपीएस पुनदर्ता आवेदन नगर्ने नेपाली कागजपत्रविहिनले देशनिकालाको सामना गर्नुपर्ने (भिडियो)

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई देशनिकालाको डरविना काम गर्न पाउने अधिकारसहित अमेरिकी सरकारले प्रदान गरेको टीपीएस पुनदर्ताको अन्तिम म्याद जुलाई २३ सोमबारसम्ममात्र रहेको छ । सोमबारभित्र टीपीएसका लागि पुन दर्ता गर्नेहरुले सन् २०१९ को जुन २४ सम्म अमेरिकामा रहेर देशनिकालाको डरविना काम गर्न पाउनेछन् । तर सोमबार भित्र टीपीएसका लागि पुन दर्ता नगर्ने … Continue reading आज टीपीएस पुनदर्ता आवेदन नगर्ने नेपाली कागजपत्रविहिनले देशनिकालाको सामना गर्नुपर्ने (भिडियो)