न्युयोर्कका गभर्नरबाट देशनिकाला सामना गरिरहेका ७ आप्रवासीलाई क्षमादान

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अमेरिकाबाट देशनिकालाको सामना गरिरहेका ७ जना आप्रवासीलाई क्षमादान दिएका छन् । क्षमादान दिनसक्ने अधिकारको उपयोग गर्दै कुमोले उनीहरुलाई अमेरिकाबाट देशनिकाला हुन नपर्नेगरी क्षमादान दिएका हुन् । बर्षौं अगाडिका सामान्य अपराधको आधारमा उनीहरुले देशनिकालाको सामना गरिरहेका थिए । सातै जनालाई समुदायलाई बुझाइएको कुमोले वक्तब्यमार्फत जानकारी दिएका छन् । कुमोले आफ्नो विशेषाधिकारको प्रयोग … Continue reading न्युयोर्कका गभर्नरबाट देशनिकाला सामना गरिरहेका ७ आप्रवासीलाई क्षमादान