ओरेगनको जेलमा १३ नेपालीलाई धार्मिक आस्था विपरित गाईको मासु

अमेरिकाको शरण खोज्ने ओरेगनको संघीय जेलमा राखिएका नेपाली हिन्दु कागजपत्रविहिनलाई गाईको मासु दिइएको भन्दै विरोध गरिएको छ । उक्त हिराशतमा राखिएका १३ जना नेपालीहरु रहेका छन् । नेपालीहरुमध्ये अधिकांश हिन्दुहरु हुन् । हिन्दुहरुलाई गाईको मासु खान दिनु धर्म विपरित रहेको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । धार्मिक आस्था विपरित खाना उपलब्ध गराउनु धार्मिक अधिकारको … Continue reading ओरेगनको जेलमा १३ नेपालीलाई धार्मिक आस्था विपरित गाईको मासु