अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका १२ सय बालबालिकाको पुनर्मिलन

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट अलग्याइएर हिराशतमा राखिएका १२ सय बालबालिकाहरुलाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराइएको छ । ५ बर्ष र त्यो भन्दा माथिको उमेरका बालबालिकाहरुलाई ट्रम्पको कार्यकारी आदेश र अदालतको आदेश अनुशार पुनर्मिलन गराइएको हो । बाबुआमा र बालबालिकाबीचको सम्बन्ध पुष्टी हुन नसकेको भन्दै अमेरिका छिर्न खोज्ने कागजपत्रविहिन बालबालिबाहरुलाई छुट्टै हिराशतमा राखिदै आएको थियो । बाबुआमाबाट अलग … Continue reading अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका १२ सय बालबालिकाको पुनर्मिलन