अमेरिकाबाट ४६३ बाबुआमा बालबालिकाविनै डिपोर्ट

सिमाक्षेत्रबाट अमेरिका छिरेका ४६३ जना कागजपत्रविहिन बाबुआमाहरु बलबालिकाहरु विना नै अमेरिकाबाट देशनिकाला गरिएको खुलासा भएको छ । सोमबार गरिएको कोर्ट फाइलिङका अनुशार सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेका ४६३ जना बाबुआमाहरुले आफ्ना छोराछोरीहरुलाई अमेरिकामा नै छाडेर अमेरिकाबाहिर गएको उल्लेख गरिएको छ । फाइलिङमा ४६३ जना बाबुआमाले किन अमेरिका छाडे भन्ने उल्लेख गरिएको छैन । तर सरकारी … Continue reading अमेरिकाबाट ४६३ बाबुआमा बालबालिकाविनै डिपोर्ट