अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ

अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरण सम्बन्धि मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च भएको छ । अहिले अमेरिकी अध्यागमन अदालतमा नेपालीका ३८४२ वटा एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । नेपालमा बस्न असुरक्षित रहेको भन्दै अमेरिकामा विभिन्न तरिकाबाट आएर शरणका लागि आवेदन दिनेहरुको संख्यामा भएको बृद्धिका कारण पेन्डिङ एसाइलमको संख्या पनि … Continue reading अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ