पासाङको शब्द र तिलकको स्वर रहेको ‘सुनसान बगरमा’ को भिडियो आउने

अमेरिका निवासी गीतकार पासाङ शेर्पाको शब्दमा अमेरिका निवासी गायक तिलक श्रेष्ठ सुनसान बगरमा बोलको गीतको भिडियो आउने भएको छ । श्रेष्ठ अमेरिकामा रहेका नेपालीमाझ चर्चित गायक हुन् । ‘तल पर्यो नाम्चे गाउँ ,माथि पर्यो सल्लेरी’, ‘साँझ ढलेको थाहै भएन’, ‘डिलमुनी मेरो घर’, ‘ नरोऊ तिमी भन्छौ भने’, ‘सयौँ डाँडा काट्दै आएँ’ जस्ता चर्चित गीतहरु लेखिसकेका … Continue reading पासाङको शब्द र तिलकको स्वर रहेको ‘सुनसान बगरमा’ को भिडियो आउने