पुतलीसडकको विद्युत पोलमा यसरी दन्कियो आगो (तस्बिर)


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

राजधानीको पुतलीसडक चोकमा रहेको विद्युत पोलमा आगलागी भएको छ ।  अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो ।

आगलागीका कारण केहीबेर सो क्षेत्रको यातायात प्रभावित हुनुका साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो।

अहिले आगो दमकलको सहयोगमा निभाइएको छ ।

राजधानीमा यत्रतत्र टाँगिएका अव्यवस्थित तारका कारण करेन्ट सर्ट भएर बेलाबेलामा आगलागीका घटना हुँदै आएका छन् ।

 

Ratopati

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com