ग्रिनकार्ड नपाइने त्रासले अमेरिकामा कम आम्दानी हुनेले लिन छाडे खाद्य, उपचार र आवास सुविधा
अमेरिकी सरकारले फुड स्ट्याम्प, मेडिकेड र आवास सुविधा लिने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिने नीति ल्याउन थालेपछि अमेरिकामा रहेका आप्रवासीहरुले त्रासका कारण त्यस्ता सरकारी सुविधाको सुचीबाट आफूलाई हटाउन थालेका छन् । पब्लिक चार्जको नयाँ नीतिले ग्रिनकार्डमा कडाई गर्ने भएपछि कम आम्दानी भएका कैयन आप्रवासीहरुले सार्वजनिक आवासको प्रतिक्षा सुचीबाट आफ्नो नाम हटाउन थालेका छन् । त्रासका कारण कैयनले … Continue reading ग्रिनकार्ड नपाइने त्रासले अमेरिकामा कम आम्दानी हुनेले लिन छाडे खाद्य, उपचार र आवास सुविधा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed