कम आम्दानी हुने र सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नियममा कमेन्ट अवधि १ सातामात्र

अमेरिकी सरकारले फुड स्ट्याम्प, मेडिकेड र आवास सुविधा लिने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिने नीति ल्याउन थालेपछि अमेरिकामा रहेका आप्रवासीहरुले त्रासका कारण त्यस्ता सरकारी सुविधाको सुचीबाट आफूलाई हटाउन थालेका छन् । पब्लिक चार्जको नयाँ नीतिले ग्रिनकार्डमा कडाई गर्ने भएपछि कम आम्दानी भएका कैयन आप्रवासीहरुले सार्वजनिक आवासको प्रतिक्षा सुचीबाट आफ्नो नाम हटाउन थालेका छन् । नयाँ नीतिको ड्राफ्ट … Continue reading कम आम्दानी हुने र सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नियममा कमेन्ट अवधि १ सातामात्र