यो हो श्रृंखलालाई ‘ब्युटी विथ अ प्रपोज’ जिताउने प्रोजेक्ट, हेर्नुहोस् पूरा डकुमेन्ट्री


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

नेपाली चेली श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड श्रृङ्खलाले जितिन र मिस वर्ल्डको आफ्नो यात्रा एक कदम अगाडि बढाइन्।

साथै उनले सोही दिन “ब्युटि विथ अ पर्पज” अवार्ड पनि जितेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालको माध्यमद्वारा आफूले यी दुबै अवार्ड जितकोमा र मिस वर्ल्डको टप ३० मा प्रवेश गरकोमा आफ्नो खुसी साटेकी छन्। आफू एक कदम रूँदा रुँदा उनका आँखा सुनिएको समेत बताएकी थिइन् ।

उनी सान्या टुरिजम भिडियो च्यालेञ्जको लागि केन्या, चीन, पोर्टोरिको र बेलायत सँगै उत्कृष्ट ५ मा समेत परेकी छिन्। श्रृङ्खलालाई ब्युटि विथ अ पर्पज अवार्ड जिताउने भिडियो पनि अशिले बाहिरिएको छ जुन निके नै राम्रो बनेको छ । मिस वर्ल्र्ड प्यानलका जजहरुले छानेका २५ वटा भिडियोमध्ये मिस नेपाल वर्ल्ड श्रृङ्खलाको “ब्युटि विथ अ पर्पज”को भिडियोलाई विजेता विजेता घोषित गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com