घरेलु र गिरोह हिंशा पीडितलाई एसाइलम नदिने निर्णय अदालतले उल्टायो, देशनिकाला भएकालाई फिर्ता गर्न आदेश

गिरोह र घरेलु हिंशाका पीडितलाई अमेरिकामा एसाइलम नदिने ट्रम्प प्रशासनको निर्णयलाई अमेरिकी संघीय न्यायाधिसले कार्यान्वयनमा रोक लगाएको छ । वासिंटनका संघीय न्यायाधिस इमेट सुलिभानले घरेलु हिंशा र गिरोह हिंशाका पीडितलाई अमेरिकामा एसाइलम गर्न नदिइनु संघीय कानुन विपरित रहेको ठहर गर्दै निर्णय कार्यान्वयनमा रोक लगाएका हुन् । गत जुनमा तत्कालिन महान्यायाधिवक्ता जेफ सेसनले नयाँ नियमको घोषणा … Continue reading घरेलु र गिरोह हिंशा पीडितलाई एसाइलम नदिने निर्णय अदालतले उल्टायो, देशनिकाला भएकालाई फिर्ता गर्न आदेश