एसाइलम गर्नेलाई मेक्सिको पठाउने ट्रम्पको नीतिबिरुद्ध अदालतजाने चेतावनी
गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई उनीहरुको अध्यागमन प्रकृया जारी रहुन्जेल मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत जाने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासन संरक्षण नीतिका नाममा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम आवेदन दिनेलाई अध्यागमन प्रकृयाभर मेक्सिको फिर्ता पठाउने नयाँ नीति ल्याएपछि अधिकारवादीहरुले त्यसको विरोध गरेका हुन् … Continue reading एसाइलम गर्नेलाई मेक्सिको पठाउने ट्रम्पको नीतिबिरुद्ध अदालतजाने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed