‘अमेरिकी सरकार शटडाउनले कैयन नेपालीका एसाइलम २ बर्षभन्दा पछि सर्छन् ‘ – रमेश श्रेष्ठ

अमेरिकी सरकार शटडाउनका कारण अध्यागमन अदालतमा रहेका नेपालीका एसाइलमहरुमा नकारात्मक प्रभाव परेको अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ । सरकार शटडाउनका कारण लामो समयदेखि एसाइलमको सुनुवाई कुरेर बसेका ठूलो संख्यामा नेपालीहरु प्रभावित भएका छन् । डिसेम्बर २६, २७ ,२८ तथा जनवरी २ र ३ मा मा सुनुवाई तय भएका कैयन नेपालीका … Continue reading ‘अमेरिकी सरकार शटडाउनले कैयन नेपालीका एसाइलम २ बर्षभन्दा पछि सर्छन् ‘ – रमेश श्रेष्ठ