अमेरिकी सरकार शटडाउनमा देशनिकाला भने जारी, ४०० अध्यागमन न्यायाधिस विदामा

अमेरिकी सरकार शटडाउनका बेलामा पनि अध्यागमन अदालतहरु देशनिकाला भने जारी रहेको छ । अमेरिकी सरकार शटडाउन भएको दुईसाता वितिसक्दा अधिकांश अध्यागमन अदालतहरु बन्द रहेकाले कैयन मुद्दाहरु अनिश्चितकालका लागि स्थगित भएका छन् । अध्यागमन न्यायाधिसहरु विदामा रहेपनि झण्डै १६ हजार आइसका अधिकारीहरुले भने देशनिकालालाई जारी राख्न तत्कालका लागि वेतलवी रुपमा नै काम गरिरहेका छन् । अमेरिकी … Continue reading अमेरिकी सरकार शटडाउनमा देशनिकाला भने जारी, ४०० अध्यागमन न्यायाधिस विदामा