चीन, रसिया, इरान र सिरियाको लाइनमा नेपाल उभिदा अमेरिकासँगको सम्बन्धमा चिसोपन आउला ?
यतिखेर भेनेजुएलाको विषयलाई लिएर नेपाल र अमेरिकाको सम्बन्ध चिसिएको विश्लेषण हुन थालेको छ । खासगरी नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तब्यलाई नोटिसमा राखेर अमेरिकाले सरकारको धारणा मागेपछि दुईदेशबीचको सम्बन्धमा चिसोपन सुरु भएको अनुमान गरिएको थियो । अमेरिकी राजदूत र्यान्डी बेरी काठमाडौंमा हुँदाहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बोलाएको र प्रधानमन्त्री ओली सरिक ब्रिफिङमा नआई उपप्रमुख माइक गोन्जालोजलाई पठाउनुलाई … Continue reading चीन, रसिया, इरान र सिरियाको लाइनमा नेपाल उभिदा अमेरिकासँगको सम्बन्धमा चिसोपन आउला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed