अमेरिका आउँदा स्पोन्सर गरिएकोले सरकारी सुविधा लिए सरकारले स्पोन्सरकर्ताबाट भराउने

डिभी, पारिवारिक वा रोजगारमा आधारित रहेर अमेरिका आउँदा स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यो रकम सरकारले अब स्पोन्सरकर्ताबाट भराउने भएको छ । आप्रवासीको सामाजिक सञ्जाल निरिक्षणका आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग गरिदैछ । टीपीएसवालाले ग्रिनकार्ड पाउने विधयेक के हुँदैछ ? पारित होला त ? विगतमा गैरकानुनी उपस्थीति भएका टीपीएसवाहकले पनि ग्रिनकार्ड पाइरहेका छन् । साथमा तपाईका … Continue reading अमेरिका आउँदा स्पोन्सर गरिएकोले सरकारी सुविधा लिए सरकारले स्पोन्सरकर्ताबाट भराउने