तीनकुने-कोटेश्वर जामको सास्ती (फोटो)
प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार
बुधबार साँझ उपत्यकामा भरी वर्षा भएको छ। भारी वर्षापछि तीनकुने–कोटेश्वर सडकखण्डमा साँझ ४ः३० देखि राति ९:३० सम्म पनि सवारी आवतजावत अस्तव्यस्त बनेको छ। कोटेश्वरको सवारी चापले हरेक दिन साँझ तीनकुनेमा जाम हुने गरेको छ । बुधबार राति अन्नपूर्णकी फोटो पत्रकार उमा विष्टले कैद गरेका तस्बिर :