चचहुई ……… चचहुई………


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने चलन हराउँदै गएको हो । पिङ खेल्ने क्रम घट्दै जाँदा दशैंको महत्व पनि घट्दै गएको छ ।

पछिल्ला बर्षहरुमा उपत्यका पिङ विहीन झै बनेको छ । विगतमा मनोरञ्जनका लागि चंगा, पिङ तथा खेलकुद मात्र हुन्थे । तर, अहिले प्रविधिको विकासले मारेको फड्कोसँगै मनोरञ्जनका धेरै साधन र उपाय भएकाले पनि चंगा उडाउने र पिंङको संख्या घट्दै गइरहेको छ ।

यसैक्रममा खसोखासका लागि दीपेन्द्र ढुंगानाले लिंगे पिङ खेल्नेहरुका केही तस्विरहरु कैद गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com