आफैसँग कसम खानुहोस् , तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन : राजन थपलिया, युवा लेखक

न्युयोर्क निवासी चर्चित युवा लेखक हुनुहुन्छ राजन थपलिया । उहाँले अहिलेसम्म १० वटा पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ भने ११ औं पुस्तक प्रकाशनको तयारीमा छ । सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्ने थपलियाको आगामी पुस्तक शतप्रतिशत जीवन अर्थात् हन्ड्रेड पर्सेन्ट लाइफ (100% LIFE) प्रकाशन हुन लागेको सन्दर्भमा गरिएको कुराकानी । अहिलेसम्म कतिवटा पुस्तक लेख्नुभयो र … Continue reading आफैसँग कसम खानुहोस् , तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन : राजन थपलिया, युवा लेखक