राष्ट्रसंघमा महिला दिवस, एड्वानबाट डा. बिष्णुमाया सहभागी

अन्तर्राष्ट्रिय महिला दिवस २०१७ संयुक्त राष्ट्रसंघमा एक कार्यक्रम गरी मनाइएको छ । विहान १० बजेदेखि साढे १२ बजेसम्म राष्ट्रसंघ मुख्यालयमा युएन वुमनले आयोजना गरेको कार्यक्रममा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले शुभकामना सन्देश दिएका थिए । विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा एड्वानका तर्फबाट डाक्टर बिष्णुमाया परियारले सहभागिता जनाएकी थिइन् । कार्यक्रममा महिला अधिकार र शशक्तिकरणका पक्षमा आवाज … Continue reading राष्ट्रसंघमा महिला दिवस, एड्वानबाट डा. बिष्णुमाया सहभागी