Author: खसोखास अमेरिका ब्यूरो

गैरकानुनी आप्रवासनलाई सघाउने भारतीय ट्राभल एजेन्सीका मालिक र कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध

अमेरिकी विदेश मन्त्रालयले गैरकानुनी आप्रवासनलाई सहज बनाउने भारतमा आधारित र सञ्चालित ट्राभल एजेन्सीका मालिक, कार्यकारी तथा वरिष्ठ अधिकारीहरूलाई भिसा प्रतिबन्ध लगाउने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार मिसन इन्डियाको कन्सुलर

सर्वोच्चद्वारा झण्डै साढे ३ लाखको टीपीएस खारेज गर्न ट्रम्प प्रशासनलाई अनुमति, नेपाली अझै अन्यौलमा

सर्वोच्च अदालतले सोमबार ट्रम्प प्रशासनलाई टीपीएस अन्तर्गत देशनिकालाको जोखिमबिना अमेरिकामा बस्न अनुमति पाएका करिब ३ लाख ५० हजार भेनेजुएलाका आप्रवासीहरूको संरक्षण हाललाई, हटाउन अनुमति दिएको छ। एक संघीय न्यायाधीशले ३

अमेरिकामा कानुनी रूपमा प्रवेश गरेका ५० आप्रवासी एल साल्भाडोरको कुख्यात जेलमा डिपोर्ट

काटो इन्स्टिच्युटको रिपोर्टअनुसार ट्रम्प प्रशासनले एल साल्भाडोरको जेलमा डिपोर्ट गरेका कम्तीमा ५० भेनेजुएलाली पुरुषहरू अमेरिकामा कानुनी रूपमा प्रवेश गरेको खुलासा भएको छ। लिबरटेरियन थिंकट्यांकले सोमबार प्रकाशित गरेको रिपोर्टले एल साल्भाडोरको

न्यूयोर्कको एल्महस्र्टमा नाइटक्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारी फरार

न्यूयोर्कको क्वीन्स एल्महस्र्टमा एक नाइटक्लबमा गोली चल्दा आइतबार तीन जना घाइते भएको प्रहरीले जनाएको छ। यो घटना अमाडियस नाइटक्लब बाहिर ७९-४९ एल्बियन एभिन्यूमा बिहान ४ बजेतिर भएको हो। घटनास्थलमा पुगेका

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अमेरिकामा रिलिज, झण्डै ३ दर्जन थिएटरमा प्रदर्शन जारी

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अमेरिकाका प्रमुख शहरहरूमा रिलिज भएको छ। यो चलचित्रले नेपालमा रिलिजको पहिलो हप्तामै ५ करोड ७५ लाखको आकर्षक व्यापार गर्न सफल भएको छ। विपिन कार्की, मिरुना मगर,

न्युयोर्कको म्यानहटनमा झल्कियो नेपाल (विशेष फोटो फिचर)

“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने मूल नाराका साथ आइतवार न्यूयोर्क सिटीको म्यानह्याटनस्थित ३८औं स्ट्रीट र म्याडिसन एभिन्यूमा “नेपाल डे परेड २०२५” को आयोजना गरियो । नेपाली

टेक्सासमा कार दुर्घटनामा परेका २४ वर्षीय विद्यार्थी रोनव सुवेदी गम्भीर घाइते, सहयोगको अपिल

अमेरिकाको टेक्सासमा भएको कार दुर्घटनामा परी २४ वर्षीय विद्यार्थी रोनव सुवेदी गम्भीर अवस्थामा उपचाररत छन्। अन्तर्राष्ट्रिय विद्यार्थी सुवेदी बुधबार राति डलासमा हाइवे आई-३० हुँदै घर फर्कने क्रममा कार दुर्घटनामा गम्भीर

person holding brown egg on green ceramic bowl
अमेरिकामा अण्डाको मूल्य महिनौंमा पहिलो पटक घट्यो तर रेकर्ड अझै उच्च

अमेरिकामा अण्डाको खुद्रा मूल्य यस वर्षको शुरुमा रेकर्ड उच्च स्तरमा पुगेपछि मंगलबार जारी सरकारी तथ्यांक अनुसार अप्रिलमा घटेको छ । अण्डा उत्पादकहरूले लामो समयसम्मको एवियन फ्लूसँगको लडाइँबाट राहत पाउन थालेपछि

जुलाई महिनाका लागि थपिएर ८९५० पुग्यो डिभी २०२५ का नेपाली विजेताको केस नम्बर

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको भिसा बुलेटिनले जुलाई महिनामा नेपाली डिभी विजेताहरूको लागि केस नम्बरमा महत्वपूर्ण वृद्धिको घोषणा गरेको छ, जसले कटअफ ८९५० मा पुर्याएको छ। अर्थात् ८९५० सम्म

रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणीको ग्रीनकार्डमा खुसीको खबर, पहिलो श्रेणी करेन्ट

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिनमा रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणीका लागि ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा प्रगति भएको जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com