Author: दीपेन्द्र ढुंगाना

देशनिकाला हुने नेपाली बढ्दै, चार वर्षमा ४ हजारभन्दा बढी, अमेरिकाबाट मात्र १०३

पछिल्ला चार वर्षमा ४,००० भन्दा बढी नेपालीहरू विभिन्न देशहरूबाट देश निकाला गरिएका छन्, जसले देश निकाला भएका केसहरूमा उल्लेख्य वृद्धि देखाएको छ। यो तथ्यांक नेपालको अध्यागमन विभागले सार्वजनिक गरेको हो।

‘दर्जन बढी कानुन संसोधन नगरी एनआरएन नागरिकता कहिले कार्यान्वयन हुन्छ भन्न सकिन्न’

गैरआवासीय नेपालीले दोहोरो नागरिकताको माग वर्षौंदेखि गर्दै आएका थिए । २०७२ को संविधानले दोहोरो नागरिकता व्यवस्था गर्न त सकेन तर राजनीतिक अधिकारबाहेकको गैरआवासीय नेपाली नागरिकता दिन सकिने व्यवस्था गर्‍यो । यसले अमेरिकाको

‘फाटेको चप्पल लगाएर र पछाडि झोला भिरेर घुम्न जान्छु भन्नेलाई शंका गर्नैपर्यो’

पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ । विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि

‘विदेशको ड्राइभर लाइसेन्स हुनेले अन्तराष्ट्रिय परमिटविना नेपालमा गाडी चलाए लाइसेन्स नभएसरह कारवाही’

नेपालको यातायात व्यवस्था विभागले विदेशको ड्राइभर लाइसेन्सलाई नेपाली ड्राइभर लाइसेन्समा रुपान्तरण गर्न रोकेको केहीबर्ष भइसकेको छ । अर्थात् विदेशको ड्राइभर लाइसेन्स हुनेहरुले पनि नेपालको ड्राइभर लाइसेन्स लिनका लागि नियमित प्रकृयाबाटै

‘सुपुर्दगी सन्धी नहुँदा नेपालमा अपराध गरेर विदेश भागेकालाई ल्याएर कारवाही गर्न अप्ठ्यारो छ’: दान कार्की, नेपाल प्रहरी प्रवक्ता

नेपालमा पछिल्लो समय अपराध गरेर विदेशतिर भाग्ने घटनाले चर्चा पाइरहेका छन् ।  खासगरी, नेपालमा हुने अपराधिक घटनामा विदेशी नागरिकहरुको संलग्नता हुने र नेपालमा अपराध गरेर विदेशी मुलुक भाग्ने गरेको पनि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com