पेन्सिलभेनियाका ५५ हजार नेपालीभाषीको मत अमेरिकी राष्ट्रपति चुनावमा निर्णायक हुनसक्ने
अमेरिकाको पेन्सिलभेनियाले अमेरिकाको राष्ट्रपति चुनावमा निर्णायक भूमिका खेल्दै आएको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्पले जितेको पेन्सिलभेनियामा सन् २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनले जितेका थिए । १९९२ देखि