Author: किशोर पन्थी

उत्तरी लेबनानमा भएको इजरायली हमलाको अनुसन्धान गर्न राष्ट्रसंघको माग

सोमबार उत्तरी लेबनानमा भएको इजरायली हवाई आक्रमणको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ । उक्त आक्रमणमा २३ जनाको ज्यान गएको थियो । संयुक्त राष्ट्रसंघको मानवीय कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले

राष्ट्रसंघले भन्यो : दक्षिणी लेबनानबाट शान्ति सैनिकहरू हट्दैनन

संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति सैनिकहरू नहट्ने बताएको छ । यद्यपि इजरायलले शान्ति सैनिकहरुलाई आफ्नो सेनाको बाटोबाट हटाउन बारम्बार माग गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको शान्ति अभियान प्रमुख जीन

शान्ति सैनिकहरुलाई आक्रमणको निशाना नबनाउन अमेरिकाको इजरायललाई आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनले संयुक्त राष्ट्र संघका शान्ति सैनिकहरूलाई लक्षित गोलीबारी बन्द गर्न इजरायलसंग आग्रह गर्नुभएको छ । लेबनानमा हिज़्बुल्लाहसँगको लडाइँको क्रममा त्यहाँ कार्यरत शान्ति सैनिकहरुलाई केन्द्रीत गरेर इजरायली हमला

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्कमा

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र

गाजाको खान युनिसबाट १ लाख ५० हजार भन्दा बढी मानिस भागेको संयुक्त राष्ट्र संघको भनाई

संयुक्त राष्ट्र संघका दुई संस्थाले गाजाको खान युनिसबाट १ लाख ५० हजार भन्दा बढी मानिस भागेको बताएका छन् । गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस इजरायली आक्रमणको केन्द्र बनेको छ

के नेपाल डिभीका लागि अयोग्य हुने बाटोमा छ?

नेपालीहरुले परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्ड पाउने संख्या अहिलेकै दरमा बृद्धि भएमा आगामी केहीबर्षमा नेपाल डिभी लोटरीका लागि अयोग्य हुने संकेत देखिएको छ । पछिल्ला केहीबर्षमा नेपालीहरुले परिवार र

अमेरिकी दूतावास काठमाडौंबाट नेपाली डाक्टरहरुको ‘जे वान’ भिसा एउटै शैलीमा रिजेक्ट

अमेरिकी दूतावास काठमाडौंबाट दर्जनबढी नेपाली डाक्टरको ‘जे वान’ भिसा आवेदन  एउटै शैलीमा रिजेक्ट गरिएको पीडितहरुले गुनासो गरेका छन् । गतसाता अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्तामा गएका उनीहरुको भिसा अस्वीकार गरिएको

मतदानमा भाषा लगायतका अवरोधको सामना गर्दै न्युयोर्कका नेपाली अमेरिकन

‘चारचारबर्षमा हुने राष्ट्रपति चुनावबाहेक अरु चुनावमा पनि हामीले भोट हाल्न पाइन्छ र ?’  सन् २०१९ मा अमेरिकाको नागरिकता लिएपछि २०२० को राष्ट्रपति चुनावमामात्र भोट हालेकी न्युयोर्क निवासी नेपाली अमेरिकन विष्णुमाया

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलबाट १५ हजार डलर र १०० फोन लुटपाट

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलमा लुटपाट भएको छ । पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको छ । शनिबार बेलुका साढे ८

यो रेडियो जनगणतन्त्र नेपाल हो…

‘यो रेडियो नेपाल हो, अब प्रविण गिरीबाट समाचार सुन्नुहोस्…’ विहान ७ बजे हाम्रो घरको रेडियोमा समाचार सुन्न गाउँका कतिपय मान्छेहरु समेत आउने गर्थे । मैले जान्दादेखि नै हाम्रो घरमा एउटा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com