मंगलबार पूर्णिमा भएपनि न्युयोर्कमा पानी पर्नुका साथै हलुका हिमपात समेत भएका कारण जुनको सौन्दर्य राम्रोसँग हेर्न पाइएन । तर आज बुधबार प्रतिपदाको बेलुका भने न्युयोर्कको आकाशमा जुन टलक्क टल्कियो । खसोखासका प्रधानसम्पादक किशोर पन्थीले न्युयोर्कको कोरोना र रेगो पार्क आसपासबाट खिचेका केही तस्वीर ।