होलि पर्व जस्तै एकअर्कालाई रंग दल्ने सिन्दुरजात्रा (फोटो फिचर )
प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार
होली होइन तर होलीजस्तै बन्यो चाबहिल क्षेत्र । चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको रथयात्रा अन्त्य गरी सिन्दुर जात्रा गरिएको थियो । कार्तिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो जात्रा मार्गशीर्ष कृष्ण तृतियाका दिन सिन्दूर जात्रा गरी अन्त्य गर्ने चलन छ।
जात्राका अवसरमा होलीमा जस्तै एकअर्कालाई रंग दल्ने परम्परा पनि रहेको छ। उक्त जात्रामा पुगेका फोटोग्राफर दीपेन्द्र ढुंगानाले खसोखासका लाथि खिचेका रोचक तस्वीर ।