समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज नेकपामा प्रवेश


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, बुटवल । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। दाङको हापुरेमा आयोजना गरिएको विशाल चुनावी सभामा शेर्पाइली नेकपामा प्रवेश गरेका हुन् । उनलाइ प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्‍चार्ज शंकर पोख्रेलले पार्टी प्रवेश गराए।

नेकपामा प्रवेश गर्दै शेर्पाइलीले समाजवादी क्रान्ति ल्याउन नेकपाको झण्डा बोकेको बताए। नेकपाले दाङको हापुरेमा बिशाल चुनावी आम सभा गरेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com