१३ औँ सागको आठौँ दिनः आज विभिन्न १५ खेल हुदैँ


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज काठमाडौं, पोखरा र जनकपुरमा गरि १५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला क्रिकेट, भारोत्तोलन, भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com