पुरुष फुटबल: बंगलादेशविरुद्ध नेपालको अग्रता


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

१३ औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल गरेको हो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com