सुनचाँदीको मुल्य बढयो


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

केहि दिनदेखि घटिरहेको सुनचाँदीको मुल्य आज बढेको छ । बुधबार ७० हजार ८ सयमा कारोबार भएको सुन आज तोलामा ४ सयले बढेर प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि बिहिबार १० रुपियाँले बढेर प्रतितोला ८ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com