प्रदेश प्रमुख यादवद्वारा माघी पर्वको शुभकामना


प्रकाशित मिति : माघ १, २०७६ बुधबार

प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले माघी पर्वको अवसरमा अवसरमा शुभकामना व्यक्त गरेका छन् । चाडपर्वले नेपालका विभिन्न जातजातिबिच एक आपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गराउने उल्लेख गर्दै हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वहरुको आ–आफ्नो राष्ट्रिय महत्व रहेको उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

प्रदेश प्रमुख यादवले जारी गरेको शुभकामना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com