प्रहरीको इन्सपेक्टर र असई पदमा भर्ना खुल्यो (सूचनासहित)


प्रकाशित मिति : माघ १, २०७६ बुधबार

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर र असई पदमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरीएको छ । इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com