बझाङमा ३.८ म्याग्निच्युडकाे भूकम्प


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

बझाङमा बिहीबार बिहान भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com