नेपालमा कोरोनालाई जितेर घर फर्किइन् ८१ वर्षीया वृद्धा


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु बैशाख १ गतेबाट पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिनुभएको छ । उनीहरु आमा छोरा हुन्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com