प्रधानमन्त्री ओलीको पक्षमा ७० सांसदको हस्ताक्षर


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरू संग पार्टी भित्र देखिएका विवाद विषयमा कुराकानी गर्नुभएको छ । प्रधानमन्त्री संगको कुराकानी पछि संसदहरुले हस्ताक्षर अभियानको थालनी गरेका छन् ।

पूर्व एमालेका ओली निकट सांसदहरुले हस्ताक्षर गरेका हुन भने ओलीको पक्षमा ७० जनाले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए । हस्ताक्षार गर्ने सा‍‌सदको परिचय भने खुलाइएको छैन ।

हस्ताक्षर गरेको नेकपाका एक सांसदले बताएका छन्। यसरी हस्ताक्षर गर्नेमा प्रतिनिधि  सभा र राष्ट्रिय सभा दुबैका सांसद रहेको जानकारी दिनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com