संसदको कार्यसूची सार्वजनिक, सरिता गिरीको प्रस्ताव समावेश भएन


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

संसद सचिवालयले आज हुने संसदकाे बैठककाे कार्यसूची सार्वजनिक गर्दै सांसद सरिता गिरीले संविधान संशोधन विधेयक विरुद्ध संसदमा दार्ता गराउनु भएको संशोधन प्रस्तावलाई कार्य सूचीमा समावेश गरेको छैन ।

आज सर्वजनिक गरिएको कार्यसूीचमा पहिलो नंबरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङmेले नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने छ ।

त्यस्तै दोस्रोमा नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ लाई पायरित गरियोस भनि प्रस्ताव गर्नु हुने कार्यसूचीमा उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com