नेपालमा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु ,उपत्यकामा ६ संक्रमित फेला
प्रकाशित मिति : असार ४, २०७७ बिहीबार
काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एकजना महिला र ललितपुरमा एकजनामा कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी २४ घण्टा यता २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । याेसँगै मृत्यु हुनेको संख्या २२ पुगेकाे छ भने यो समाचार तयार पार्दासम्म कोरोना नेपालका ७७ जिल्लामध्ये ७४ वटा जिल्लामा फैलिसकेको छ ।