नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या आठ हजार नाघ्यो


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । सङ्क्रमित हुनेमा ८८ महिला र ३३८ पुरूष रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयाे । यसैगरी थप २१६ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ४०२ निकाे भएका छन् । रेड जाेनमा ५०३ जना पुगेकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com