ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु
प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/04/20210430184723-3.jpg?fit=1200%2C800&ssl=1)
ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेहरुको पाटन र बिएनबीमा अस्पतालमा उपचार भैरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।