बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको भीड (तस्वीरहरु)


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउँदै सर्वसाधारण नागरिक । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन् ।

तस्बिर : प्रदीपराज वन्त र किरणराज विष्ट /रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com