भियतनामको जनसङ्ख्या सन् २०२३ मा सय मिलियन पुग्ने प्रक्षेपण


प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० पुग्ने प्रक्षेपण गरिएको छ । स्थानीय सञ्चार माध्यमले मङ्गलबार सार्वजनिक गरेको जनाकारि अनुसार हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी छ । देशको यो जनसङ्ख्या विश्वको १५ औं सबैभन्दा धेरै जनसंख्या भएको देशमा पर्दछ।

एसियामा ८ औं र दक्षिणपूर्वी एसियामा तेस्रो धेरै जनसङ्ख्या भएको देश हो । भियतनाममा १५-४९ वर्षका लगभग २५ मिलियन महिलाहरू बच्चा जन्माउने उमेरका रहेको तथ्याङ्कमा देखाइएको छ । सन् २०३० सम्ममा यो सङ्ख्या २६ मिलियन सम्म पुग्ने अपेक्षा गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com