कांग्रेस नेता बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अनुमति
प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार विहान पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।