स्वीटजरल्याण्डलाई निराश बनाउदै इङ्ग्ल्याण्ड युरोकपको सेमिफाइनलमा


प्रकाशित मिति : असार २२, २०८१ शनिबार

इङ्ग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्वीटजरल्याण्डलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ । स्वीटजरल्याण्ड ३– ५ को गोल अन्तरले इङ्ग्ल्याण्डसंग पराजित भएको हो ।

निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पहिलो सेमिफाइनलमा आउँदो बुधवार राति फ्रान्स र स्पेनले प्रतिश्पर्धा गर्नेछन ।

दोस्रो सेमिफाइनलमा बिहिवार राति इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com