आईसीसी विश्वकप क्रिकेट लिग- २ : २० ओभरमा नेपालविरुद्ध क्यानडाले बनायो ६५ रन


प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडाले नेपालविरुद्ध २० ओभरमा ६५ रन बनाएको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा क्यानडाले २० ओभरमा ६५ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com